News Details

Home

/

News Details

कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुलाई चलचित्र "Anjila” देखाउने सम्बन्धमा

News

Sunday, March 30, 2025

आदरणीय अभिभावकज्यू,
नमस्कार

भोलि मिति २०८१ चैत्र १८ गते सोमबार नानीबाबुहरुको अन्तिम दिनको परीक्षा भई यस शैक्षिक सत्रको पनि समापन हुने भएकाले विद्यार्थीहरुमा मनोरञ्जनात्मक वातावरण सिर्जना गर्ने उद्धेश्यले विद्यालयको तर्फबाट कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुलाई चलचित्र "Anjila” देखाउनका लागि लाने जानकारी गराउँदछु यस चलचित्र नेपाली फूटबल टिमकी कप्तान अञ्जिला तुक्बापो सुब्बाको जीवनमा आधारित चलचित्र हो, जसमा संघर्ष र सफलताको यात्रा प्रस्तुत गरिएको छ, साथै परिश्रम अनुसारको फल मिल्ने प्रेरणा मिल्नेछ ।
नोट: यस कार्यक्रम विद्यालयको तर्फ बाटै राखिएको हुनाले नानीबाबुहरुको साथमा कुनै पनि खर्च रकम नपठाइदिनु होला । नानीबाबुहरुले आफ्नो पानीको बोतलमात्र लिई विद्यालय पठाइदिनुहुन अनुरोध गर्दछु ।

धन्यवाद ।

अनुप शर्मा
प्रिन्सिपल

EVEREST
Smart Education Academy

We believe that every child is a GEM, unique with limitless potential and always ready to shine. Each child is special with his or her own talent, strength, hopes and dreams.

Get In Touch

Address

Birtamod-6, Buttabari, Jhapa, Nepal

Phone

9746863306

Newsletter

Powered by: Dynamic Ovhok Pvt Ltd