News Details

Home

/

News Details

विद्यालय खुल्ने सम्बन्धमा ।

News

Thursday, June 12, 2025

आदरणीय अभिभावक ज्यू,
शिक्षक, कर्मचारी तथा विद्यार्थीवर्ग,
बिर्तामोड नगरपालिका शिक्षा शाखाबाट मिति २०८२ जेठ २८ गते प्राप्त पत्र अनुसार २०८२ जेठ २९ र ३० गते दुई दिनका लागि गर्मी बिदा दिने निर्णय गरेको अवगत नै छ ।
तर, मौसममा आएको सुधारको कारण भोली मिति २०८२ जेठ ३० गते शुक्रबार विद्यालयको पठनपाठन नियमित रुपमा सञ्चालन हुने जानकारी गराइन्छ।
सम्बन्धित सबैमा जानकारी गराई सहयोगको अपेक्षा गर्दछौँ।
धन्यवाद
अनुप शर्मा
प्रिन्सिपल

EVEREST
Smart Education Academy

We believe that every child is a GEM, unique with limitless potential and always ready to shine. Each child is special with his or her own talent, strength, hopes and dreams.

Get In Touch

Address

Birtamod-6, Buttabari, Jhapa, Nepal

Phone

9746863306

Newsletter

Powered by: Dynamic Ovhok Pvt Ltd