News Details

Home

/

News Details

अभिभावक प्रशिक्षण कार्यक्रम २०८२ मा उपस्थिती सम्बन्धी ।

News

Thursday, June 5, 2025

आदरणीय अभिभावक ज्यू,

नमस्कार

विद्यालयको वार्षिक कार्यकम अनुसार मिति २०८२ जेठ २५ गते आइतबारका दिन अन्र्तराष्ट्रिय स्तरका वरिष्ठ प्रशिक्षक, ख्यातिप्राप्त मनोपरामर्शदाता तथा उत्प्रेरक वक्ता श्री ईश्वर श्रेष्ठज्यूबाट सहजीकरण हुने जीवनोपयोगी तथा प्रेरणादायी "अभिभावक प्रशिक्षण कार्यक्रम २०८२" आयोजना गरिएको हुँदा सो कार्यक्रममा हजुरहरु मध्ये (आमा वा बुवा) एक जना अनिवार्य उपस्थितिको लागी विशेष अनुरोध गर्दछु ।

स्थान तथा समय

मिति : २०८२ जेठ २५ गते आइतबार

स्थान: विद्यालय परिसर

समय : आइपुग्ने समय (बिहान १०:३०) कार्यक्रम सुरु (ठिक ११ बजे)

नोट : सो दिन अन्तिम आइतबारको विदा भएकाले नानीबाबुहरुको पठनपाठन नहुने र अभिभावक लक्षित कार्यक्रम भएकोले नानीबाबुहरुलाई लिएर नआइदिन जानकारी गराउँछु । कृपया मुनिको अर्धकट्टीमा आवश्यक विवरण भरी विद्यार्थीलाई फिर्ता पठाइदिनुहोला ।


धन्यवाद

अनुप शर्मा

EVEREST
Smart Education Academy

We believe that every child is a GEM, unique with limitless potential and always ready to shine. Each child is special with his or her own talent, strength, hopes and dreams.

Get In Touch

Address

Birtamod-6, Buttabari, Jhapa, Nepal

Phone

9746863306

Newsletter

Powered by: Dynamic Ovhok Pvt Ltd